लुम्बिनी प्रदेश सभाको बैठक असार २१ गते पुनः आह्वान
deshsanchar.com · Wed Jul 01 16:34:55 GMT 2026

दाङ – लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन अन्तर्गत एघारौं बैठक आगामी असार २१ गते आइतबार दिउँसो १ बजे बस्ने गरी आह्वान गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)