मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना आज चीनबाट स्वदेश फर्कँदै, पोखरा विमानस्थलमा अवतरण गर्ने

kalakarmi.com · Tue Jun 20 23:58:35 GMT 2023

काठमाडौं– चीनको राष्ट्रिय जनकंग्रेसको निमन्त्रणामा चीनको औपचारिक भ्रमणमा रहेका राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना बुधवार स्वदेश फर्कँदैछन् ।

नौ सदस्यीय संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन भ्रमणमा गएका अध्यक्ष तिमिल्सिना दश दिने भ्रमण पुरा गरि स्वदेश फर्कन लागेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)