साविक विजेता गुजरातको लगातार दोस्रो जित
baahrakhari.com · Tue Apr 04 18:03:00 GMT 2023
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा साविक विजेता गुजरात टाइटन्सले लगातार दोस्रो जित निकालेको छ ।
मंगलबार सम्पन्न खेलमा गुजरातले दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गर्यो । लिगमा दिल्लीको भने यो लगातार दोस्रो हार हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)