तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्यो पर्दाफास
lokaantar.com

बुटवलमा भएको भनिएको सुनचाँदी पसल लुटपाटको घटना सञ्चालक आफैंले गरेको खुलासा भएको छ ।
दश दिन पहिले (जेठ १७ गते) राति बुटवल उपमहानगरपालिका–४ अमरपथस्थित तिनाउ सुनचाँदी पसलबाट ठूलो परिणाममा सुनचाँदी चोरी भएको भन्दै प्रहरीलाई खबर गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)