कोशी प्रदेश सञ्चार प्रतिष्ठानमा दाहालको नेतृत्व, भट्टराई प्रेस रजिस्ट्रार
himalpress.com · Mon Jul 13 14:36:53 GMT 2026

इटहरी- कोशी प्रदेश सरकारले प्रदेश सञ्चार प्रतिष्ठान गठन गर्दै अध्यक्ष, प्रदेश प्रेस रजिस्ट्रार तथा सदस्यहरू नियुक्त गरेको छ।
सोमबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले प्रतिष्ठानको अध्यक्षमा मोरङका पत्रकार दीपक दाहाल र प्रदेश प्रेस रजिस्ट्रारमा सुनसरीका पत्रकार लीलाराज भट्टराईलाई नियुक्त गर्ने निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)