ह्वाइट वाटर र फ्रिडम र्याफ्टिङ र कायकमा च्याम्पियन
hamrokhelkud.com · Thu Feb 23 17:02:09 GMT 2023
बिहीबार, फागुन ११, २०७९
सिन्धुपाल्चोक (हाम्रो खेलकुद) – फ्रिडम कायक एण्ड र्याफ्टिङ स्कुल र ह्वाइट वाटर सातौं र्याफ्टिङ च्याम्पियनसिप तथा ११औं कायाक स्ललोम च्याम्पियनसिपमा च्याम्पियन बनेका छन् । फ्रिडम महिलातर्फ तथा ह्वाइट वाटर पुरुषतर्फ च्याम्पियन बनेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)