पहुँचका आधारमा कर्मचारी सुगम आउँदै, दुर्गमका स्थानीय तह रित्तिँदै
nayapatrikadaily.com · Thu Sep 15 00:16:00 GMT 2022
स्थानीय तहका कर्मचारीको सरुवा मन्त्रीको तजबिजमा
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री र मन्त्रालयको तजबिजमा स्थानीय तहका कर्मचारी सरुवाले दुर्गमका जिल्ला रित्तिन थालेका छन् । प्रदेश र स्थानीय तहका कर्मचारीको व्यवस्थापनमा संघ सरकारले कानुन बनाएको छैन, मन्त्रीहरूले आफूखुसी सरुवा गरिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)