रूसले मद्दत मागेको छैन : चीन
merolifestyle.com · Mon Mar 14 16:39:01 GMT 2022
रूस ले युक्रेन माथि जारी आफ्नो आक्रमणका लागि बेइजिङ सँग सैन्य सहयोग उपलब्ध गराउन माग गरेको भन्ने अमेरिकी अधिकारीहरूको भनाइ ‘मिथ्या सूचना’ भएको चीनले बताएको छ ।
नाम उल्लेख नगरेका अधिकारीहरूले विभिन्न अमेरिकी सञ्चारमाध्यमहरूलाई रूसले चीनसँग युक्रेनमा जारी आक्रमणका लागि सहयोग उपलब्ध गराउन अनुरोध गरेको बताएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (merolifestyle.com)