झापाको बुद्धशान्तिमा पाँच परिवारलाई लालपुर्जा वितरण
shilapatra.com · Mon Jul 13 15:09:54 GMT 2026

जिल्ला भूमि समस्या समाधान समिति झापाले बुद्धशान्ति गाउँपालिकामा पाँच अव्यवस्थित बसोबास गरिरहेका परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको छ ।
समितिले सार्वजनिक गरेको विवरणअनुसार केही जग्गा आवास प्रयोजनका लागि रहेका छन् भने केही जग्गा कृषि प्रयोजनका छन् । लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीय जग्गाधनी पुर्जा प्राप्त गरेपछि पाँच अव्यवस्थित परिवार कानुनी रूपमा जग्गाधनी बनेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)