मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमाले अध्यक्ष ओली २५ सयभन्दा बढी मतले अगाडि

setopati.com · Mon Nov 21 18:21:20 GMT 2022

झापाको निर्वाचन क्षेत्र नम्बर ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २५ सयभन्दा बढी मतान्तरसहित आफ्नो अग्रता कायम राखेका छन्।

पछिल्लो मतपरिणामअनुसार ओलीले ५१६३ मत पाएका छन् भने दोस्रो स्थानमा रहेका नेपाली काँग्रेसका खगेन्द्र अधिकारीले २५७५ मत ल्याएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)