तीन महिनादेखि भित्रियो मासिक २ खर्ब रेमिटेन्स
setopati.com · Mon Jul 13 15:27:37 GMT 2026

तीन महिनादेखि मासिक दुई खर्ब रूपैयाँभन्दा बढी रेमिटेन्स भित्रिएको छ।
राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२–८३ को ११ महिना (साउनदेखि जेठ) सम्मको तथ्यांक अनुसार जेठमा २ खर्ब ३ अर्ब रूपैयाँ भित्रिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)