मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रस्तावित औद्योगिक क्षेत्रमा झडप ४ को मृत्यु, ४६ घाइते

ekantipur.com · Mon Oct 11 00:56:34 GMT 2021

बुटवल — रूपन्देहीस्थित प्रस्तावित मोतीपुर औद्योगिक क्षेत्रको जग्गा विवादमा सुरक्षाकर्मीले गोली चलाउँदा आइतबार चार जनाको मृत्यु भएको छ । झडपमा ४६ जना घाइते भएका छन् ।

मृतकमध्ये वाणगंगा नगरपालिका–१० का ४८ वर्षीय रमेश परियारबाहेकको सनाखत हुन सकेको छैन । औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्न हूलका हूल मानिस आएको भन्दै शनिबारदेखि नै प्रहरी परिचालन भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)