सर्वोच्चले गृह र प्रशासनलाई सोध्यो मोबाइल नष्ट गर्नुको करण
nagariknews.nagariknetwork.com · Wed Jun 10 13:38:28 GMT 2026

सिरहामा माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को परीक्षाका क्रममा जफत गरिएका मोबाइल फोन र स्मार्ट वाच पानीमा डुबाएर नष्ट गरिएको घटनामा सर्वोच्च अदालतले ‘कारण देखाउ आदेश’ जारी गरेको छ।
निजी सम्पत्ति गैरकानुनी ढङ्गले नष्ट गरिएको भन्दै दायर रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय सिरहालाई ‘कारण देखाउ आदेश’ जारी गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)
राष्ट्रिय परीक्षा बोर्ड