मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

प्रिमियर लिगमा सबैभन्दा बढी एसिस्टको एकल कीर्तिमान नजिक ब्रुनो

baahrakhari.com · Sun May 17 18:15:18 GMT 2026

काठमाडौं । प्रिमियर लिगको जारी सिजनमा २० औँ पटक गोलका लागि पास दिलाएसँगै ब्रुनो फर्नान्डिजले एकै सिजनमा सर्वाधिक असिस्टको कीर्तिमान बराबर गरेका छन् ।

आइतबारको खेलमा नटिंघम फरेस्टलाई पराजित गर्ने क्रममा कप्तान ब्रुनोले लो क्रस पास दिएका थिए । उक्त बललाई ब्रायन बेमुलोले जाली चुमाए ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)