सिञ्जामा घरको बिमा गरिँदै
barnanmedia.com · Wed Apr 30 21:41:50 GMT 2025

यहाँको सिञ्जा गाउँपालिकाले दुई हजार ४०० घरको घर बिमा गर्ने भएको छ ।
कर्णाली प्रदेश, आन्तरिक मामिला तथा कानुन मन्त्रालयको चालु आर्थिक वर्षको स्वीकृत विपद् जोखिम बिमा कार्र्यक्रममा छनोट भएपछि उहाँका घरको बिमा गर्न लागिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)