डढेलोबारे अझै छैनन् सचेत
barnanmedia.com · Wed Apr 30 21:57:20 GMT 2025

जिल्लामा गत चैतदेखि मात्रै १६२ हेक्टर वन क्षेत्रमा डढेलो लागेको छ । त्यसबाट ठूलो क्षति भएको छ ।
यहाँका पालिका र सरोकार भएका निकायले सचेतनाका विभिन्न कार्यक्रम सञ्चालन गरे पनि डढेलोका घट्ना भने भइरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)