काठमाडौँको गुहेश्वरीमा महिला मृत, खुलेन पहिचान
barnanmedia.com · Wed Apr 30 22:02:41 GMT 2025

काठमाडौँ महानगरपालिका-८ गुहेश्वरी पञ्चकुमारी मार्गनजिक सडक पेटीमा महिला मृत फेला परेकी छन्।
नाम, थर, वतन नखुलेकी अन्दाजी ४५ वर्षीया महिला आज मृत अवस्थामा फेला परेकी केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)