२ हजार ८ सय केजी अवैध सुपारीसहित एक जना पक्राउ
nepalkhabar.com · Wed Aug 02 16:10:50 GMT 2023
झापाको मेचीनगर नगरपालिका–१३ चारआली चोकबाट अवैध सुपारी करिब २ हजार ८ सय ५० केजीसहित एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा मोरङ उर्लाबारी नगरपालिका–७ बस्ने १९ वर्षीय आकाश धिमाल रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)