राप्रपामा उम्मेदवार छनोटको द्वन्द्व, प्रतिस्पर्धामा अन्य दलहरू पनि तयार
barnanmedia.com · Wed Apr 30 22:10:21 GMT 2025

रुपन्देही क्षेत्र नम्बर ३ का सांसद दीपक बोहराको निधनपछि खाली भएको प्रतिनिधिसभा सिटमा उपनिर्वाचनको तयारी तीव्र बनेको छ। दिवंगत बोहराको विना भाषणको ऐतिहासिक जित, उनको विकास योजनाको प्रभाव, र पार्टीभित्रको सुदृढ समन्वय अहिले राप्रपाको आगामी रणनीतिमा निर्णायक मोड बनिरहेका छन्।
दीपक बोहराको जित : शब्दविहीन तर प्रभावशाली
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)