मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ओलीले खेलाउँदै छन् कांग्रेसलाई, एमालेको हातमा पुग्दै छ गभर्नर

barnanmedia.com · Wed Apr 30 22:24:40 GMT 2025

नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसलाई खेलाई खेलाई गभर्नर आफ्नो हातमा पार्ने भएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा गभर्नरका लागि योग्यता नै नपुग्ने गुणाकर भट्टको लागि अडानमा उभिएपछि ओलीले आफूअनुकूल माहोल तयार गर्दै लगेका छन् ।

ओलीले अर्थमन्त्री विष्णु पौडेलमार्फत् एकातिर आफूनिकट निलम तिम्सिनालाई कामु गभर्नरको जिम्मेवारी दिन लगाएका छन् । अर्कोतिर तिनै निलमलाई गुणाकरको राजीनामा स्वीकृत नगरी रोक्न लगाएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)