मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

प्रिमियर लिग : लिभरपुल ब्राइटनसँग ३–० गोलले पराजित

Ujyaaloonline.com · Sun Jan 15 01:03:58 GMT 2023

काठमाण्डाै - इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल पराजित भएको छ । गएराति भएको खेलमा लिभरपुललाई ब्राइटनले ३–० गोलले हरायो ।

ब्राइटनको जितमा सोली मार्चले दुई गोल गरे । ड्यानी वेल्बेकले एक गोल थपे । जितसँगै ब्राइटनले १८ खेलमा ३० अङ्क जोडेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)