शिक्षा ऐन शिक्षकहरूका घरमै पठाइदिन्छौंः गृहमन्त्री लेखक
deshsanchar.com · Wed Apr 30 22:50:27 GMT 2025

काठमाडौँ- गृहमन्त्री रमेश लेखकले विद्यालय शिक्षा विधेयक जारी गरेर शिक्षकहरूको घरमै पठाउने बताएका छन् ।
शिक्षक महासंघ सहमति भएपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री लेखकले विधेयक अब शिक्षकहरूको घरमै पुर्याउने बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)