प्रगति नगरेका जलविद्युत् आयोजनाको अवस्था अध्ययन गरिने
lokaantar.com

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले अनुमति लिएर लामो समयसम्म अघि नबढेका जलविद्युत् आयोजनाको अवस्था अध्ययन गरी वर्गीकरणका आधारमा आवश्यक निर्णय गरिने बताएका छन्।
इप्पान नेपालको नवनिर्वाचित कार्यसमितिलाई स्वागत गर्न सोमबार आयोजित कार्यक्रममा उनले वास्तविक लगानीकर्तालाई सरकारले सहयोग गर्ने तर अनुमतिपत्र लिएर आयोजना रोक्ने प्रवृत्ति स्वीकार्य नहुने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)