कमल सङ्घर्षलाई प्रादेशिक प्रतिभा पुरस्कार
nepalpress.com · Mon Jul 13 16:34:19 GMT 2026

धनगढी । गजलकार कमल सङ्घर्ष स्रष्टा सम्मान २०८२ बाट सम्मानित भएका छन् ।
सुदूरपश्चिम प्रदेश सरकारअन्तर्गतको सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठान ले साहित्यका माध्यमबाट नेपाली भाषा–साहित्यको विकास तथा प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्याएको भन्दै अछामको मङ्गलसेन नगरपालिका–६ निवासी कमल सङ्घर्ष (कमलप्रसाद भण्डारी) लाई सम्मान गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)