मन्त्री छान्न माओवादी पदाधिकारी बैठक बिहान बस्दै
nepalkhabar.com · Mon Jan 16 18:03:45 GMT 2023
सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले मंगलबार बिहान ८ बजे पदाधिकारी बैठक डाकेको छ।
बैठकले सरकारमा पठाउने नेताहरुको नाम टुंगो लगाउने भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)