झापाको बुद्धशान्तिमा लालपुर्जा वितरण, अव्यवस्थित परिवार बने जग्गाधनी
nepalnews.com · Mon Jul 13 16:24:02 GMT 2026

काठमाडौं । जिल्ला भूमि समस्या समाधान समिति झापाले बुद्दशान्ती गाउँपालिकामा ५ अव्यवस्थित बसोबास गरेका परिवारलाइ जग्गाधनी पुर्जा वितरण गरेको छ । समितिले सार्वजनिक गरेको विवरणअनुसार केहि जग्गा आवास प्रयोजनका लागि रहेका छन् भने केही जग्गा कृषि प्रयोजनका छन्।
लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेपछि उनीहरू कानुनी रूपमा जग्गाधनी बनेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)
काठमाडौँ