गुरिल्ला पदमार्गमा पर्यटकको चहलपहल बढ्दै
abhiyandaily.com
चैत ३० रुकुम । गुरिल्ला हिड्ने बाटोमा पर्यटक हिड्न थालेका छन् । १० वर्षे सशस्त्र द्वन्दको क्रममा गुरिल्ला हिड्ने बाटोमा पर्यटकको आगमन बढेको हो ।
पछिल्लो समय गुरिल्ला पदमार्गमा पर्यटकको चहलपहल बढ्न थालेको स्थानीयले बताएका छन् । त्रिवेणी गाउँपालिका ८ खाराका स्थानीयबासी निर्मल खड्काका अनुसार पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको छ । दैनिक जसो दर्जन बढी पर्यटक गुरिल्ला पदमार्गमा हिड्ने गरेको उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)