मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गठबन्धनका दलहरू छुट्टाछुट्टै छलफलमा

baahrakhari.com · Tue Oct 04 01:06:00 GMT 2022

काठमाडौं । पाँच दलीय गठबन्धनमा आबद्ध दलहरू आन्तरिक छलफलमा जुटेका छन् । गठबन्धनको बैठकमा सहमति नजुटेपछि दलहरू छुट्टाछुट्टै बैठकमा जुटेका हुन् ।

हिजोको बैठकमा पनि सिट बाँडफाँडको टुंगो नलागे पछि सुरुमा आन्तरिक बैठक बसेर गठबन्धनको बैठक बस्ने तय भएको थियो । आन्तरिक बैठकपछि गठबन्धनको बैठक बस्ने राष्ट्रिय जनमोर्चाकी नेतृ दुर्गा पौडेलले जानकारी दिएकी छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)