गभर्नर सिफारिस समितिको सदस्यमा महाप्रसाद अधिकारी
barnanmedia.com · Wed Apr 30 22:52:24 GMT 2025

सरकारले नेेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि गठन गरिएको सिफारिस समितिलाई पूर्णता दिएको छ।
भट्टराईले राजीनामा दिएपछि रिक्त भएको सदस्यमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)