अरिजीतले काठमाडौंमा कन्सर्ट गर्ने, टिकट चार हजारबाट सुरु
nepalsamaya.com · Tue Aug 15 16:16:00 GMT 2023
काठमाडौं- भारतीय गायक अरिजीत सिंह पटक नेपाल आउने भएका छन्। उनी आफ्नो प्रस्तुति दिन नेपाल आउन लागेका हुन्।
आयोजक ग्यारेज इन्टरटेनमेन्ट र एमएन प्रोडक्सनका अनुसार 'अरिजीत सिंह लाइभ इन नेपाल' मंसिर ९ गते शनिबार हायात होटल बौद्धमा हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)