मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

पाकिस्तानका लागि भारतको हवाई क्षेत्र बन्द गर्ने निर्णय, पाकिस्तानका विमान प्रवेश गरे कारबाही

deshsanchar.com · Wed Apr 30 23:14:04 GMT 2025

भारतले बुधबार अबेर राति पाकिस्तानका लागि आफ्नो एअरस्पेस (हवाई क्षेत्र) बन्द गर्ने निर्णय गरेको छ।

भारतले ३० अप्रिल देखि २३ मे सम्मका लागि ‘नोटिस टु एअर मिन’ (नोटाम) जारी गरी सो अवधिमा पाकिस्तानका कुनै पनि विमान भारतीय क्षेत्रमा प्रवेश गरेमा त्यसविरुद्ध कारबाही गरिने उल्लेख गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)