नेपालको डिजिटल भुक्तानीमा नयाँ कीर्तिमान, नेपाल क्लियरिङ हाउसले पार गर्यो १ ट्रिलियन रुपैयाँको कारोबार
ictsamachar.com

काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) को रियल–टाइम रिटेल पेमेन्ट स्विच (आरपीएस) मार्फत एक महिनामै १ ट्रिलियन रुपैयाँभन्दा बढीको कारोबार भएको छ । नेपालको डिजिटल भुक्तानी प्रणालीमा यो अहिलेसम्मकै ऐतिहासिक उपलब्धि मानिएको छ ।
एनसीएचएलका अनुसार असार २०८३ (मध्य जुनदेखि मध्य जुलाई २०२६) मा आरपीएसमार्फत भएको मासिक कारोबार १ ट्रिलियन रुपैयाँ (करिब ६.७ अर्ब अमेरिकी डलर) नाघेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)