सोलुखुम्बु काँग्रेसमा संस्थापन निकट शेर्पा विजयी
hamrakura.com · Wed Dec 01 00:00:00 GMT 2021
सोलुखुम्बु। नेपाली काँग्रेस सोलुखुम्बुको सभापतिमा नाम्गेल जाङबु शेर्पा निर्वाचित भएका छन्। संस्थापन निकट सोलुदुधकुण्ड नगरपालिकाका मेयर शेर्पाले निवर्तमान पार्टी सभापति विनोद बस्नेतलाई पराजित गरेका हुन्।
पहिलो चरणको निर्वाचनमा दुवै उम्मेदवारको खसेको मतको ५० प्रतिशत मत नआएपछि दोस्रो चरणको निर्वाचन मिति तय गरिएको थियो । निर्वाचनमा ८९७ मत खसेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)