बाई’ साझेदारको रूपमा टिकटक र हिमाल मिडिया मेलाबीच साझेदारी
barnanmedia.com · Wed Jul 23 22:10:57 GMT 2025

हिमालमिडियाले साउन ९ गते हिमाल मिडिया मेलाको चौथो संस्करण आयोजना गर्ने तयारी गरेको छ, जसले देशभरका पत्रकार, डिजिटल क्रिएटर, मिडिया विज्ञ र कथावाचकहरूलाई एउटै मञ्चमा ल्याउनेछ।
यस वर्षको मेलामा समाचार र स्टोरीटेलिंगको बदलिँदो संसारबारे छलफल गरिनेछ, जसमा पत्रकारिता, मोबाइल भिडियो र डिजिटल सामग्रीको भविष्यबारे गहन संवाद, कार्यशाला र मास्टरक्लासहरू समावेश हुनेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)