मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

थाइल्यान्डका प्रधानमन्त्रीले गरे संसद् भंग

barnanmedia.com · Fri Dec 12 20:15:01 GMT 2025

कम्बोडियासँग सीमामा एक हप्तासम्म भएको झडपपछि थाइल्यान्डका प्रधानमन्त्री अनुतिन चार्नविराकुलले संसद् भंग गरेका छन्।

योसँगै अब त्यहाँ ४५ देखि ६० दिन भित्र आम चुनाव हुने बीबीसीले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)