बिमा दाबी गर्न आफ्नै पसलबाट सुनचाँदीका गरगहना चोरीको नाटक
setopati.com · Wed Jun 10 13:57:06 GMT 2026

बुटवलको तिनाउ सुनचाँदी पसलमा भएको चोरीको घटना पसल सञ्चालक र कामदारको मिलेमतोमा भएको प्रहरीको अनुसन्धानले देखाएको छ।
बुटवलको मुख्य व्यापारिक केन्द्र अमरपथस्थित तिनाउ सुनचाँदी पसलमा यही जेठ १७ गते राति चोरी भएको भन्दै पसल सञ्चालक दीपक विकले प्रहरीमा उजुरी दिएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)