सुनचाँदी पसल चोरी भएको नाटक रच्ने मालिक र कामदार पक्राउ
kharibot.com · Wed Jun 10 14:00:00 GMT 2026

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका–४ अमरपथस्थित तिनाउ सुनचाँदी पसलमा चोरी भएको नाटक रचिएको खुलासा भएको छ । प्रहरी अनुसन्धानमा पसलका सञ्चालक र कामदार नै योजनाबद्ध रूपमा घटनामा संलग्न रहेको पाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)