गन्न ठिक्क देउवा र शेखरको भविष्य निर्धारण गर्ने मत (फोटो फिचर)
setopati.com · Tue Dec 14 18:25:24 GMT 2021
नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सभापति पदका लागि भएको दोस्रो चरणको निर्वाचनको मतगणना सुरू भएको छ।
निर्वाचन समितिका अनुसार मंगलबार राति करिब साढे ११ बजेबाट गणना सुरू भएको हो। तीनवटा ड्रममा खसालिएका मत तीनवटा ठाउँमा एकैचोटि गन्न लागेको निर्वाचन समितिले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)