मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

टिकटकको प्रतिबन्ध हटाउने प्रधानमन्त्री प्रचण्डकाे संकेत

nayapatrikadaily.com · Tue Dec 05 00:46:00 GMT 2023

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले टिकटकमाथि लगाइएको प्रतिबन्ध हटाउने संकेत गरेका छन् । सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक ल्याउने तयारी गरिरहेको र त्यसमा टिकटकमाथि नियमनको प्रावधान राख्न सकिने उनको भनाइ छ ।

‘विधेयक आउँदै छ । त्यसमा नियमन गर्ने प्रावधान राख्न सकिन्छ,’ प्रधानमन्त्रीको भनाइ छ । टिकटक सधैँका लागि बन्द गर्ने आफ्नो र सरकारको नियत नभएको उनको प्रस्टीकरण छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)