कतार बन्यो विश्वकपको इतिहासमा उद्घाटन खेल हार्ने पहिलो आयोजक राष्ट्र
baahrakhari.com · Sun Nov 20 18:15:00 GMT 2022
काठमाडौं । कतार फिफा विश्वकपको इतिहासमा उद्घाटन खेलमै पराजित हुने पहिलो आयोजक राष्ट्र बनेको छ । कतार विश्वकपअन्तर्गत समूह 'ए' को खेलमा आइतबार इक्वेडरसंग २-० स्तब्ध बन्यो ।
विश्वकपको ९२ वर्षे इतिहासमा हालसम्म कुनैपनि आयोजक राष्ट्रले उद्घाटन खेलमा हार बेहोरेको थिएनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)