नेकपाको कुन पक्षलाई सहयोग गर्ने भन्ने आधिकारिक धारणा बनेको छैन : महामन्त्री कोइराला
baahrakhari.com · Sat Feb 27 16:57:00 UTC 2021
मकवानपुर । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले आफ्नो पार्टीले नेकपाको कुन पक्षलाई सहयोग गर्ने भन्नेबारे धारणा नबनाइसकेको बताएका छन् ।
हेटौंडामा आज आयोजित एक कार्यक्रममा उनले कांग्रेस अहिले कसैको पक्षमा नरहेको स्पष्ट पारे । उनले भने, “हामी केपी ओलीको पक्षमा पनि छैनौँ, प्रचण्ड-माधव नेपाल पक्षमा पनि छैनौँ । कांग्रेसले संसद्मा हुने प्रतिनिधित्वका आधारमा आफ्नो रणनीति बनाएर अघि बढ्छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)