मिडिया तर्साएर सत्य दबाउने प्रयास लोकतन्त्र विरोधी– नेकपा
setopati.com · Mon Jul 13 17:55:36 GMT 2026

विभिन्न सञ्चारगृहका मूल गेटमा शंकास्पद रूपमा गाडी पार्किङ गर्ने कदमको राजनीतिक दलहरूले दृढतापूर्वक आलोचना गरेका छन्।
सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी, मुख्य विपक्षी नेपाली कांग्रेस, अर्को विपक्षी दल नेकपा एमाले सहितका दलहरूले घटनाको निन्दा गरिसकेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)