मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

'छोरीको प्रगति देखेर तिमी त धेरै भाग्यमानी रहिछ्यौ भन्छन् मलाई'

setopati.com · Thu Feb 09 00:18:06 GMT 2023

गत माघ ७ गते सम्पन्न प्रधानमन्त्री महिला टि–ट्वान्टी क्रिकेटमा सुदूरपश्चिम टिमले जित हासिल गर्‍यो। यो जितमा कविता कुँवरले उत्कृष्ट प्रदर्शन गरिन्। उनी प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी घोषित भइन्।

उनले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय टिम नेपाल प्रहरीबाट खेलेकी थिइन्।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)