विद्युत प्राधिकरणमा कुलमान घिसिङ नियुक्त, बुधबार जिम्मेवारी सम्हाल्ने
nepalghatana.com · Tue Aug 10 16:40:50 GMT 2021
सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरेको छ । तर, अहिलेसम्म सो निर्णय गोप्य राखिएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले घिसिङलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो । सो निर्णय गोप्य नै राख्नुको कारण अहिलेसम्म बहाल रहेका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको व्यवस्थापन रहेको स्रोतको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)