युक्रेनी ड्रोनको खतराका कारण मस्कोका विमानस्थल बन्द
newsofnepal.com · Sun Jan 04 17:15:52 GMT 2026

एजेन्सी।
युक्रेनले रुसको राजधानीमा दर्जनौं ड्रोन प्रक्षेपण गरेपछि मस्कोका चारमध्ये तीन विमानस्थल आइतबार केही समय हवाई यातायातका लागि बन्द भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)