मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

प्रिमियर लिगः चेल्सीविरुद्ध आर्सनलको सानदार जित

nepalipatra.com · Thu Apr 21 06:04:44 GMT 2022

एजेन्सी । गएराति भएको प्रिमियर लिगमा आर्सनलले चेल्सीलाई ४-२ गोलले पराजित गर्न सफल भएको छ । चेल्सीको घरेलु मैदानमा भएको खेलमा आर्सनलले सानदार जित हात पारेको हो ।

आर्सनललाई जित दिलाउन इड्डी केटियाहले दुई गोल गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)