जासुसी रोक्न जापान सक्रिय
deshsanchar.com · Mon Jul 13 16:24:06 GMT 2026

रुसले जापानलाई गुप्तचर गतिविधि र युद्धसम्बन्धी प्रविधि खरिदको केन्द्रका रूपमा प्रयोग गरिरहेको भन्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको खुलासापछि जापानले विदेशी जासुसी गतिविधिविरुद्ध अझ कडा कदम चाल्ने आवश्यकता रहेको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)