मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बदलिँदो मौसमले फेरिएको किसानको ‘क्यालेन्डर’

deshsanchar.com · Mon Jul 13 16:24:54 GMT 2026

लमजुङ – कुनै समय असार लागेसँगै खेतमा रोपाइँको चहलपहल बढ्थ्यो। असारभित्रै अधिकांश खेतमा धान रोपाइँ सकिन्थ्यो। साउन लाग्दा नलाग्दै रोपाइँ भएको खेत हरियाली छाएको देखिने किसानको परम्परागत क्यालेन्डर थियो। तर पछिल्ला वर्षमा मौसममा आएको परिवर्तनसँगै रोपाइँ हुने समय असारमा वर्षाद् नहुँदा पानीको अभावमा किसानको विगतको ‘क्यालेन्डर’ फेरिन थालेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)