प्रादेशिक सञ्चार प्रतिष्ठानमा दाहाल नियुक्त
deshsanchar.com · Mon Jul 13 15:17:39 GMT 2026

मोरङ – कोशी प्रादेशिक सञ्चार प्रतिष्ठानको अध्यक्षमा दीपक दाहाल नियुक्त भएका छन्।
विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा सम्पन्न मन्त्रिपरिषद् बैठकले प्रतिष्ठानको अध्यक्षमा दाहाललाई नियुक्त गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)