मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

वैवाहिक बन्धनमा बाँधिए सिद्धार्थ मल्होत्रा र कियारा आडवाणी

nepalipatra.com · Wed Feb 08 05:55:03 GMT 2023

एजेन्सी । बलिउड अभिनेता सिद्धार्थ मल्होत्रा ​​र अभिनेत्री कियारा आडवाणी विवाह बन्धनमा बाँधिएका छन् । जैसलमेरको होटल सूर्यगढमा, दम्पतीले परिवार र नजिकका साथीहरूबीच मंगलबार विवाह गरेका हुन् ।

सामाजिक सञ्जाल इन्स्टाग्राम ह्यान्डलमा उनीहरुले विहेको तस्बिर सेयर गरेका छन् । यस विशेष दिनमा सिद्धार्थ सुनौलो कढाईको अफ–हाइट शेरवानीमा देखा परे भने कियाराले गुलाबी रंगको लेहेंगा लगाएकी थिइन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)